Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Jullast: 5 Jul

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पत्रकार महासङ्घलाई आन्दोलन छोडेर संवादमा आउन आग्रह

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल पत्रकार महासङ्घलाई आन्दोलनको बाटो छोडेर संवाद र सहकार्यमा आउन आग्रह गर्नुभएको छ। ललितपुरमा आयोजित एक राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सञ्चार क्षेत्रका समस्याहरूलाई समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री तिमिल्सिनाले महासङ्घलाई रचनात्मक सुझावसहित मन्त्रालयमा आउन र गैरकानुनी मागहरू नबोक्न समेत सचेत गराउनुभएको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstAjako Artha logoAjako Artha

पत्रकार महासंघलाई सञ्चारमन्त्रीको आग्रह– सडक होइन, संवादमा आउनुस्

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलनभन्दा संवाद र सहकार्यबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र

story2 publishers
Coverage

1 more headline since

  1. पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

    ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासङ्घलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक राष्ट्रिय सम्मेलनमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.