Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 6 Jul

धनगढीमा भारतीय गाडीको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोकमा आइतबार राति भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको ज्यान गएको हो। ठक्कर दिएर फरार रहेका भारतीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

6 publishers · 7 headlines · developing over 4 hours
How this story evolved· 2 updates
  1. 3 sources6 Jul

    कैलालीको धनगढी उपमहानगरपालिका-३ स्थित बोराडाँडी चोकमा आइतबार राति भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका-४ का ४८ वर्षीय पदम चन्द रहेका छन्, जो मोटरसाइकलको पछाडि सवार थिए। युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई राति पौने १० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा मृत्यु भएको हो।

  2. 6 sources6 Julcurrent

    कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोकमा आइतबार राति भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको ज्यान गएको हो। ठक्कर दिएर फरार रहेका भारतीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Broke firstOnlineKhabar logoOnlineKhabar

धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु

२२ असार, धनगढी । धनगढीमा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४प९५२ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले […]

Coverage

6 more headlines since

first · 6 Jullatest · 6 Jul
  1. कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी

    Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
  2. कैलालीमा हिट एन्ड रन : फरार भारतीय नागरिक पक्राउ

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका १ गजकोट निवासी ४८ वर्षीय पदम चन्दको ज्यान गएको

    Ratopati logoRatopatiPrivatestory7 publishers
  3. भारतीय कारको ठक्करबाट एकको मृत्यु

    अविनाश चौधरीधनगढी, असार २२ गते । कैलालीको धनगढीमा भारतीय नम्बर प्लेटको कारले आइतबार राति मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा पछाडि सवार बैतडी सिगास गाउँपालिका–१ का ४८ वर्षीय पदम चन्दको...

  4. कैलालीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    कैलालीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

    Setopati logoSetopatiPrivatesocial7 publishers
  5. धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु

    काठमाडौँ- धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ। आइतबार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका […]

  6. धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु

    कैलाली । धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ। आइतबार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.