प्रतिनिधि सभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्च अदालतमा, नियम १४० र १५९ बदर गर्न माग
काठमाडौं। नेपाली कांग्रेस प्रतिनिधि सभा नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत गएको छ। नियमावलीमा समावेश केही विषय बदरको माग गर्दै कांग्रेसले सोमबार राष्ट्रिय सभामा पार्टीको संसदीय दलकी नेता कमलादेवी पन्तको नेतृत्वमा सर्वोच्चमा रिट दायर गरेको हो। कांग्रेसले रिटको अन्तिम टुंगो नलागेसम्म प्रतिनिधि-सभा नियमावली, २०८३ को प्रस्तावना, नियम १४० र नियम १५९ कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेशसमेत […] The post प्रतिनिधि सभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्च अदालतमा, नियम १४० र १५९ बदर गर्न माग appeared first on BIZMANDU.


_cvUCBlwFTZ.jpg)
_wydtXlHlhi.jpg)