
सामूहिक बलात्कार प्रयास आरोपमा रौतहटको एक होटलबाट ४ भारतीयसहित ५ जना पक्राउ
जनकपुरधाम । रौतहटको गौर नगरपालिका-२ स्थित सुस्मा प्यालेस होटलबाट सामूहिक बलात्कार प्रयासको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यही २१ गते बिहान करिब १ बजे पीडितबाट प्राप्त सूचनाका आधारमा प्रहरीले होटलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-२ निवासी २५ वर्षीय सन्तोष राउत रहेका छन् […]



