बालेन शाहले पहिलो पटक ‘वान टु वान’ एडीबीका अध्यक्ष भेट्दै, प्रधानमन्त्री कार्यालय पुगे कान्डा
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मसातो कान्डालाई भेट्ने भएका छन्। उनले अहिले ११ बजे कान्डालाई भेट्ने समय तय भएको हो। प्रधानमन्त्री भएपछि शाहले विदेशी नागरिकलाई वान टु वान भेट्न लागेको यो पहिलो पटक हो। ‘प्रधानमन्त्रीज्यूले एडीबी अध्यक्ष कान्डालाई भेट्दै हुनुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बिजमाण्डूसँग भने। एडीबी अध्यक्ष कान्डा अहिले प्रधानमन्त्री कार्यालयमै […] The post बालेन शाहले पहिलो पटक ‘वान टु वान’ एडीबीका अध्यक्ष भेट्दै, प्रधानमन्त्री कार्यालय पुगे कान्डा appeared first on BIZMANDU.



