पूर्वमा अघोषित लोडसेडिङले व्यवसायी हैरान, ‘बारम्बारको ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो’
विराटनगर । पूर्वका व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा वास्तविकता त्यस्तो नभएको बताएका छन्। व्यवसायीले पूर्वका उद्योगले अघोषित लोडसेडिङ अहिले पनि भोगिरहेको, लो भोल्टेजको समस्या उस्तै रहेको र बारम्बार भइरहने ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो भएको गुनासो गरिरहेका छन्। पूर्वको एक मुख्य व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघले विज्ञप्ति प्रकाशित गर्दै […] The post पूर्वमा अघोषित लोडसेडिङले व्यवसायी हैरान, ‘बारम्बारको ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो’ appeared first on BIZMANDU.



