Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 13 Jul

गणेश नेपालीको आत्मदाहपछि सरकारमाथि विश्वप्रकाश शर्माको प्रश्न

पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार र नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। नयाँ दलहरू सरकारमा आए पनि नागरिकमा आशा जगाउन नसकेको भन्दै उनले समाजमा व्याप्त चरम निराशाप्रति चिन्ता व्यक्त गरे। शर्माले नागरिकमा किन आशा मर्दैछ भन्ने कुराको गम्भीर खोजी गर्न र सरकारलाई त्रासको नभई आशाको प्रतीक बन्न आग्रह गरेका छन्।

6 publishers · 7 headlines · developing over 2d 23h
How this story evolved· 2 updates
  1. 3 sources10 Jul

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले यो घटनालाई नागरिकमा व्याप्त चरम निराशाको प्रतिनिधि रूप भएको टिप्पणी गर्दै समाजमा आशा जगाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन्। नयाँ राजनीतिक शक्तिहरू आए पनि नागरिकमा किन विश्वास र आशा पलाउन सकेन भन्दै उनले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

  2. 6 sources13 Julcurrent

    पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार र नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। नयाँ दलहरू सरकारमा आए पनि नागरिकमा आशा जगाउन नसकेको भन्दै उनले समाजमा व्याप्त चरम निराशाप्रति चिन्ता व्यक्त गरे। शर्माले नागरिकमा किन आशा मर्दैछ भन्ने कुराको गम्भीर खोजी गर्न र सरकारलाई त्रासको नभई आशाको प्रतीक बन्न आग्रह गरेका छन्।

Broke firstGlobal Aawaj logoGlobal Aawaj

समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस् : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहको घटनालाई नागरिकमा बढ्दो निराशाको प्रतिनिधि घटना भएको टिप्पणी गरेका छन् । शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै समाजमा आशा जगाउने वातावरण निर्माण गर्न सरकार गम्भीर

archives7 publishers
Coverage

6 more headlines since

first · 10 Jullatest · 13 Jul
  1. विश्वप्रकाश शर्माको प्रश्न– नयाँप्रतिको विश्वास क्रमश : किन खण्डित हुँदै छ ?

    यस्तो समयमा सरकारलाई आलोचना र प्रश्नहरूले घेर्न नचाहेको उनको भनाइ छ । “समाजका आशा जगाउन सरकारसँग सहकार्य गर्न चाहन्छौँ । हिजो प्रेम आचार्यले आत्मदाह गर्नुभयो । आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो,” शर्माले भने, “समाजमा यो प्रकारको निराशा किन हुँदै छ ? मानिसमा किन आशा मर्दै छ ?”

    Baahrakhari logoBaahrakhariPrivatedetail7 publishers
  2. नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित : कांग्रेस उपसभापति शर्मा

    काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित हुन पुगेको बताएका छन् । विगतमा प्रेम आचार्यले आत्मदाह गरेको र हाल गणेश नेपालीले आत्मदाह गर्ने गरी समाजमा निराशा बढ्नुको कारण खोज्नुपर्ने उनले बताए। शर्माले भने,‘समाजमा यो प्रकारको निराशा किन हुँदैछ? मानिसमा किन आशा मर्दैछ? हामी पुरानाप्रतिको विश्वास टुट्यो तर नयाँ प्रतिको विश्वास […]

  3. सरकारलाई विश्वप्रकाशको प्रश्न : नयाँप्रतिको विश्वास पनि किन क्रमश: खण्डित हुँदैछ ?

    २९ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित हुन पुगेकोप्रति प्रश्न उठाएका छन् । विगतमा प्रेम आचार्यले आत्मदाह गरेको र हाल गणेश नेपालीले आत्मदाह गर्ने गरी समाजमा निराशा बढ्नुको कारण खोज्नुपर्ने उपसभापति शर्माले बताए । ‘समाजमा यो प्रकारको निराशा किन हुँदैछ ? मानिसमा किन आशा मर्दैछ ? हामी […]

  4. रविलाई विश्वप्रकाशले साेधे- सभापतिजी, याे सबै ठिकठाक भइरहेको दृश्य हो ?

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार आशाको नभई त्रासको प्रतीक बन्दै गइरहेको टिप्पणी गरेका छन्। गणेश नेपालीले आत्मदाह गरेको घटनाबारे उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘नागरिक फ्रस्टेसनको प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह हामी पुराना गएर, नयाँ आएपछि पनि समाजमा होप कृयट किन […]

  5. विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’

    काठमाडौँ । पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार र नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। यो घटना नागरिकमा व्याप्त चरम निराशाको प्रतिनिधि रूप भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत देशको

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. गणेश नेपाली मृत्युबारे विश्वप्रकाश भन्छन् : नयाँ आएपछि पनि ‘होप क्रियट’ किन भएन ?

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रका शर्माले मुगुका गणेश नेपालीको आत्मदाह नागरिक निरासाको प्रतिनिधि रूप भएको बताएका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.