Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 12 Jul

वैदेशिक रोजगार ठगी आरोपमा पूर्वमाओवादी कमान्डर लहानु चौधरी पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार ठगीको आरोपमा पूर्वमाओवादी कमान्डर लहानु चौधरीलाई पक्राउ गरेको छ। चौधरीले २६ जना व्यक्तिलाई क्यानडा पठाइदिने प्रलोभन देखाई दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। पीडितहरूको उजुरीपछि वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई चन्द्रागिरि नगरपालिका-५ बाट नियन्त्रणमा लिइएको हो।

3 publishers · 4 headlines · developing over 1 day
Broke firstRatopati logoRatopati

पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ

काठमाडौँ । प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी

story4 publishers
Coverage

3 more headlines since

first · 11 Jullatest · 12 Jul
  1. क्यानडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गरेको आरोपमा पूर्वमाओवादी कमान्डर पक्राउ

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले चौधरीले प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म उठाएर विदेश नपठाएको जनाएको छ।पीडितको उजुरीपछि फरार रहेका चौधरीलाई पक्राउ गरिएको हो। उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइने प्रहरीले जनाएको छ।

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. पूर्वमाओवादी लडाकु कमान्डर चौधरी साढे २ करोड ठगी आरोपमा पक्राउ

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५, चन्द्रागिरि–५ बाट पक्राउ गरेको हो। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार रहेका थिए।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. साढे दुई करोड ठगी कसुरमा समातिए पूर्वमाओवादी कमान्डर चौधरी

    पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ परेका छन् । उनले क्यानडा पठाइदिन्छु भनेर २६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि चौधरी प्रहरीको फरार सूचीमा थिए ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चौधरीलाई चन्द्रागिरि नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो । कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भएका चौधरीले पीडितहरूलाई क्यानडा पठाइदिन्छु भन्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.