Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 11 Jul

कीर्तिपुरमा युवामाथि भएको कुटपिट र गिरफ्तारीप्रति गगन थापाको आपत्ति

नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र गिरफ्तारीको कडा आलोचना गरेका छन्। माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतका अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि थापाले राज्य असहिष्णु र करुणाविहीन बनेको आरोप लगाएका हुन्। उनले पक्राउ परेका युवाहरूलाई तत्काल र निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

5 publishers · 5 headlines · developing over 47 min
Broke firstRatopati logoRatopati

राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत

story5 publishers
Coverage

4 more headlines since

first · 11 Jullatest · 11 Jul
  1. फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडित सुकुम्बासीको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनाको आलोचना गरेका छन्।शनिबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्।उनले राज्य करुणाविहीन मात्र नभई असहिष्णु बनेको टिप

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. ‘राज्य करुणाविहीन त छँदै थियो, असहिष्णु पनि?’

    काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य असहिष्णु बनेको आरोप लगाएका छन्। कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न गएका जेनजी अभियन्ताहरू माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायतलाई प्रहरीले पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। सभापति थापाले राज्यसँग जवाफ माग्न पुगेका युवाहरूलाई निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र निन्दनीय रहेको बताएका छन्। ‘करुणाविहीन […]

  3. युवामाथिको कुटपिट र गिरफ्तारीप्रति गगन थापाको आपत्ति, अविलम्ब रिहाइको माग

    काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. कीर्तिपुर घटनामा गगन थापाको आपत्ति, पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउप्रति आपत्ति जनाउँदै पक्राउ परेकाहरूलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.