Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 12 Jul

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपको राजनीतिक दल र अभियन्ताद्वारा विरोध

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका 'जेनजी मुभमेन्ट एलाइन्स' का अभियन्ताहरूमाथि प्रहरीले धरपकड र कुटपिट गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ र प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रहरीको यस कदमको घोर आपत्ति जनाउँदै पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन्। विभिन्न राजनीतिक दल र समूहहरूले शान्तिपूर्ण नागरिकमाथि भएको दमनको विरोध गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

5 publishers · 8 headlines · developing over 19 hours
Broke firstRatopati logoRatopati

जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपिट तथा धरपकडप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी विज्ञप्तिमा माजिद

story8 publishers
Coverage

7 more headlines since

  1. सुकुम्बासी होल्डिङ सेन्टरमा जेनजी अभियानीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

    भूमिहीन, सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानीहरूमाथि प्रहरीले धरपकड गरेको भन्दै विरोध प्रदर्शन भएको छ।

    Setopati logoSetopatiPrivatepolitics8 publishers
  2. कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति

    २८ असार, काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ । एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र […]

  3. कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन भएको आरोप, छानबिन र रिहाइको माग

    नेपाल महिला एकता समाजले कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपिट, बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भर्त्सना गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
  4. माजिदसहितका अभियन्ता पक्राउ परेको विषयमा नारायणकाजीको आपत्ति

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको घोर भर्त्सना गर्दै पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन । कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका […]

  5. होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग

    काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका शान्तिपूर्ण नागरिक तथा युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै ‘जेनजी मुभमेन्ट एलाइन्स’ ले घोर आपत्ति

    Ratopati logoRatopatiPrivatestory8 publishers
  6. जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको

    Ratopati logoRatopatiPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.