Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Jullast: 14 Jul

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा भोजन अर्याल राजस्व सल्लाहकारमा नियुक्त

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोजन अर्याललाई आफ्नो अवैतनिक राजस्व सल्लाहकारमा नियुक्त गर्नुभएको छ। मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट राजस्व सचिवको दरबन्दी कटौती गर्ने निर्णय गरेपछि यो नियुक्ति भएको हो। स्याङ्जाका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण र परामर्श क्षेत्रमा सक्रिय हुनुहुन्छ।

5 publishers · 5 headlines · developing over 16 hours
Broke firstBizmandu

राजस्व सचिवको दरबन्दी कटौतीपछि अर्थमन्त्रीले अर्याललाई नियुक्त गरे राजस्व सल्लाहकार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एफसीए भोजन अर्याललाई राजस्व सल्लाहकार नियुक्त गरेका छन्। मन्त्रिपरिषद्ले मन्त्रालयबाट राजस्व सचिवको दरबन्दी कटौती गरेको एक महिनापछि सोमबार मन्त्री वाग्लेले अर्याललाई राजस्व सल्लाहकार नियुक्त गरेका हुन्। स्याङ्जाका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन्। वाग्लेले अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले जनाएको […] The post राजस्व सचिवको दरबन्दी कटौतीपछि अर्थमन्त्रीले अर्याललाई नियुक्त गरे राजस्व सल्लाहकार appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 13 Jullatest · 14 Jul
  1. अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त

    सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

    Setopati logoSetopatiPrivatekinmel5 publishers
  2. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् । मन्त्रालयमा

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

    काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए भोजन अर्याल नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार अर्थमन्त्री ड. वाग्लेले आज उनलाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन्। मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसिए अर्याललाई अर्थमन्त्री डा वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक […]

  4. अर्थमन्त्रीको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त

    अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.