मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ आउँदै
३० असार, जनकपुरधाम । मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आउन लागेका छन् । असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको छ । राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउन […]


