Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

ट्राफिक प्रहरीले जरिवानाको २५ प्रतिशत भत्ता पाउने कुरा भ्रामक भएको नेपाल प्रहरीको स्पष्टोक्ति

ट्राफिक नियम उल्लंघन गरेबापत उठाइने जरिवानाबाट ट्राफिक प्रहरीले २५ प्रतिशत विशेष भत्ता पाउने भनी सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका समाचारहरू भ्रामक भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त दाबी तथ्यहीन रहेको र जरिवानाको सबै रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारेको छ। प्रहरीले यस्ता गलत सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी

काठमाडौँ । हालै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्’ भन्ने आशयका समाचार र टिप्पणीप्रति नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान

story5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
  1. ट्राफिक प्रहरीले जरिवानाबाट कमिसन पाउँदैन् : प्रहरी प्रधान कार्यालय

    काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाउने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू गलत भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत भत्ता दिने हल्ला निराधार : नेपाल प्रहरी

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  3. ट्राफिक जरिवानाको २५ प्रतिशत भत्ता प्रहरीले पाउने कुरा भ्रामक हो- नेपाल प्रहरी

    Setopati logoSetopatiPrivatepoliticsheadline only5 publishers
  4. ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउँछ?

    काठमाडौँ- नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनबापत उठाइने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रसारित समाचार र टिप्पणीहरू भ्रामक तथा तथ्यहीन रहेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लंघन गरेबापत संकलन हुने जरिवाना रकम प्रत्यक्ष रूपमा नेपाल सरकारको राजस्व खातामा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.