Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Jullast: 6d ago

युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

युनाइटेड सिमेन्ट्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरबाट १४३ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। स्थानीय विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा जनरल फिजिसियन लगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित

काठमाडौँ । युनाइटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ का बासिन्दाहरूका लागि एकदिने वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्थानीय विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरबाट कुल १४३ जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्। ललितपुरस्थित

story3 publishers
Coverage

2 more headlines since

first · 14 Jullatest · 6d ago
  1. युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित

    काठमाडौं- युनाईटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
  2. युनाइटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.