सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या ९ पुगेको छ- गीता गुरूङ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताएकी छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुम्बासी बस्तीमा डोजर चलाउँदा ९ जनाको मृत्यु भएको जानकारी प्रतिनिधिसभालाई गराएकी छन्। बुधबारको बैठकमा बोल्दै उनले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको बताइन्। गुरुङले उचित विकल्प बिना बस्ती हटाउने कार्यको आलोचना गर्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताएकी छन्।
1 more headline since

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ। …
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…