Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा उपचार हुँदै

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि बिहीबार बिहान पाटन अस्पतालमा भर्ना गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्र र पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। अस्पतालमा उपचाररत शाक्यलाई स्वास्थ्यमा सुधार आएपछि केही दिनमै घर फर्काइने सम्भावना रहेको छ।

5 publishers · 5 headlines · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अवस्था सामान्य

३१ असार, काठमाडौं । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।

Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयाघात, गरियो शल्यक्रिया

    बिहीबार दिउँसो छाती दुखेपछि नेता शाक्य आफै पाटन अस्पताल पुगेकी थिइन्।

    Setopati logoSetopatiPrivatesocial5 publishers
  2. हृदयघात भएपछि एमाले नेतृ अष्टलक्ष्मीको पाटन अस्पतालमा उपचार हुँदै

    नेकपा (एमाले) की वरिष्ठ नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ।

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात

    नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएर अस्पताल भर्ना गरिएको छ । उनलाई बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना गरिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी गौतम मिश्रले शाक्यलाई स्वास्थ्यमा समस्या देखिएपछि पाटनमा भर्ना गरिएको पुष्टि गरे । उनका अनुसार हृदयघात भएर शाक्यलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको परिवारले पुष्टि गरेका हुन् ।शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. अष्टलक्ष्मी शाक्यलाई हृदयघात

    काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा लगिएको थियो। उनको अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको बताइएको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.