
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
काठमाडौं । डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिलबीच संस्थागत सहकार्य भएको छ। सहकार्यसँगै भिलमा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक आम्दानी हाम्रो पेमार्फत सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। हाम्रो पात्रोअन्तर्गत
