Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा अर्थतन्त्रलाई गतिशील बनाउन गभर्नरलाई निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्नुभएको छ। करिब एक घण्टा चलेको उक्त भेटमा प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रलाई गतिशील र बलियो बनाउन आगामी मौद्रिक नीतिमा आवश्यक लचकता अपनाउन निर्देशन दिनुभयो। छलफलमा सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि सरकार र केन्द्रीय बैंकबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन सक्रियता देखाएका छन्। प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिए। करिब एक घण्टासम्म चलेको छलफलमा […]

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता

    काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. अर्थतन्त्रलाई तत्काल थप गतिशील बनाउन प्रधानमन्त्रीले दिए गभर्नरलाई निर्देशन

    प्रधानमन्त्री वालेन्द्र शाहले गभर्नर विश्वनाथ पौडेललाई अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन गभर्नर पौडेललाई निर्देशन दिएका हुन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.