
मोरङमा खसी खेदाउँदै सडक पार गर्ने क्रममा टिपरले ठक्कर दिँदा ७० वर्षीया महिलाको मृत्यु
विराटनगर । मोरङको केराबारी गाउँपालिकामा खसी खेदाउँदै सडक पार गर्ने क्रममा टिपरको ठक्कर लाग्दा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ निवासी विष्णुमाया मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शुक्रबार

