Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 13h agolast: 13h ago

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभएको छ। सो अवसरमा बोल्दै अध्यक्ष ओलीले एमाले चौतर्फी घेराबन्दीका बाबजुद आफ्नै खुट्टामा उभिन सक्ने बलियो शक्ति भएको दाबी गर्नुभयो। उहाँले एमाले जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको र प्रतिकूल परिस्थितिमा निराश नहुने स्पष्ट पार्नुभयो।

4 publishers · 6 headlines · 6 in 24h · developing over 45 min
Broke firstLokaantar logoLokaantar

अनुकूलतामा हौसिने र प्रतिकूलतामा निराश हुने पार्टी एमाले होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिकीकरण कार्यक्रममा शुक्रबार उनले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने नगर्ने बताएका हुन् ।'एमाले जस्तोसुकै चुनौतीहरूको सामना गर्दै ती चुनौतीहरूलाई पराजित गर्दै अगाडि बढ्छ,' उनले भने, 'नेकपा एमाले परिस्थितिसँग आत्तिने अथवा मात्तिने गर्दैन, अनुकूलता आयो भने हौसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी एमाले होइन, हरेक परिस्थितिहरू

story6 publishers
Coverage

5 more headlines since

first · 13h agolatest · 13h ago
  1. धक्का खाए पनि सिद्धिएको होइन, एमाले आफ्नै बलमा उठ्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राजनीतिक रूपमा अझै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  2. एमाले आफ्नै खुट्टामा उभिन सक्ने बलियो शक्ति : ओली

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको वैशाखी (सहारा) बिना नै आफ्नै खुट्टामा उभिन सक्ने बलियो शक्ति भएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चौतर्फी घेराबन्दी र एक्ल्याउने प्रयासका बाबजुद एमाले सशक्त रूपमा अघि बढ्ने बताए। एमालेविरुद्ध राजनीतिक घेराबन्दी […]

  3. ओली भन्छन्– कसैलाई नसमाति अडिन नसक्ने पार्टी एमाले होइन

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँधी, हुरी र तुफानसँग सामना गरेर एमाले अघि बढ्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. एमाले आँधी, हुरी, तुफान र बाढी पार गरेर यहाँसम्म आइपुगेको हो: केपी ओली

    अध्यक्ष ओलीले पार्टी आफ्नै बलमा पुनः नवीकृत हुँदै अघि बढ्ने उल्लेख गर्दै एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्था नरहेको बताए।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  5. परिस्थिति जस्तोसुकै भए पनि एमाले निराश हुँदैन : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि परिस्थितिमा हतास हुने वा सहज अवस्थामा उत्साहित हुने पार्टी नभएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.