एनसेल एपमा ‘सेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार
१ साउन, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् । बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भइसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई […]

