
बिर्तामोडको होटलबाट ३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
झापा : झापाको बिर्तामोडस्थित एक होटलबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ५ बजे बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलको कोठा नम्बर ४०४ मा लागूऔषधको कारोबार भइरहेको

