जलविद्युत आयोजनाको ‘आरसीओडी’को म्याद थप गरिँदै, चार समूहमा गरियो वर्गीकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएर निर्माणका विभिन्न चरणमा पुगेको तर अझै संचालनमा आउन नसकेका जलविद्युत् आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरेको छ। यसरी ती आयोजनाको व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने तयारी भइरहेको छ। असार ३२ गते बसेको प्राधिकरण संचालक समितिको बैठकले आयोजनाको भौतिक […] The post जलविद्युत आयोजनाको ‘आरसीओडी’को म्याद थप गरिँदै, चार समूहमा गरियो वर्गीकरण appeared first on BIZMANDU.


