
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
सुनचाँदी व्यवसाय नेपाली जनजीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । मुलुकको अर्थतन्त्रमा राम्रै योगदान दिइरहेको यो व्यवसाय संवेदनशील र विश्वासमा आधारित छ । लाखौं उपभोक्ताको भरोसा, हजारौं व्यवसायीको लगानी र पुस्तान्तरण हुँदै आएको सीपमूलक व्यवसाय भएकाले
