
पहिरो हटाएपछि मुग्लिन–काठमाडौं सडक सुचारु
काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–काठमाडौं सडक सुचारु भएको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको थियो । लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको
