
करिब १५ लाखको सामान बरामद गरेर भन्सार बुझाइयो
विराटनगर : सशस्त्र प्रहरी बलले मोरङका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख रुपैयाँ बराबरका सामान र सवारी साधन बरामद गर्दै आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सामान बरामद गर्ने क्रममा

