ललितपुर महानगरपालिका वडा नम्बर ३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु
ललितपुर महानगरपालिका वडा नम्बर ३ ले स्थानीय बासिन्दाका लागि २४ सै घण्टा उपलब्ध हुने एआई कलिङ सेवा सुरु गरेको छ। वडाध्यक्ष श्रीगोपाल महर्जनले मंगलबार एक पत्रकार सम्मेलनमार्फत 'तपाईंको समस्या मेरो समाधान' भन्ने नाराका साथ यो सेवाको शुभारम्भ गर्नुभएको हो। यस एआई प्रणालीले वडाका सेवाहरूबारे जानकारी दिनुका साथै स्थानीय समस्याहरू दर्ता गर्न सहयोग पुऱ्याउनेछ।
3 more headlines since
ललितपुर महानगरपालिका–३ मा २४सै घण्टा एआई कलिङ सेवा सुरु
ललितपुर महानगरपालिका–३ ले २४सै घण्टा सञ्चालन हुने एआई कलिङ सेवा सुरु गरेको छ ।वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘तपाईंको समस्या, मेरो समाधान’ नारासहित सुरु गरिएको सेवामार्फत वडाले प्रदान गर्ने सबै सेवाबारे जानकारी लिन र गुनासो दर्ता गर्न सकिने जनाएको छ।वडाध्यक्ष श्रीगोपाल महर्जनले एआई कलिङमार्फत नागरिकले जुनसुकै समयमा सेवा सम्बन्धी जानकारी पाउने र जनप्रतिनिधि वा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको अवस्थामा पनि समस्या समाधानका लागि सहजीकरण हुने बताए।ब्लु ओभ

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा
ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ। वडा कार्यालयले आज (मंगलबार) यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुरुबारे जानकारी दिएको हो। वडाध्यक्ष श्रीगोपाल महर्जनले ‘तपाईंको समस्या मेरो समाधान’ भन्ने नाराका साथ सुरु गरिएको एआई कलिङमार्फत वडा कार्यालयभित्रका सबै सेवाका बारेमा जानकारी दिनुका साथै वडाभित्रका समस्या समाधानका लागि दर्ता […]
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
विश्वकप लिग–२: नामिबियाद्वारा नेपाल ८ विकेटले पराजित
नेदरल्यान्ड्सको उट्रेख्टमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराज…
+2first: 10h agolast: 4h ago - Quietly gaining traction6 publishers in the last few hours
वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीच सह…
+2first: 9h agolast: 4h ago - You might have missedA different thread
प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्ने क्रममा राहुल गान्धीसहितका विपक्षी नेताहरू पक्राउ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास बाहिर प्रदर्शन गर्ने क्रममा विपक्षी नेताहरू राहुल गान्धी, प्रियंका गान्धी…
+2first: 7h agolast: 3h ago