
मकवानपुरमा अपराधसँग सम्बन्धित ७७ मुद्दा फर्स्योट
मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ मुद्दा फर्स्योट भएका छन् । अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध दर्ताका मुद्दामध्ये सबैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी रहेकोमा सो मुद्दा शतप्रतिशत फर्स्योट भएको छ । त्यस्तै लागूऔषधसम्बन्धी २५ मुद्दा सबै फर्स्योट भएका छन् । असार […]


