एनएमबि बैंकले शुरू गर्यो 'प्रदेश बचत खाता' योजना
एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि 'प्रदेश बचत खाता' योजना शुरू गरेको छ ।देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै नयाँ बचत योजना ल्याइएको बैंकले जनाएको छ।बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना शुरूआत गरेको हो । जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेश प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर


