डिजिटल नेटवर्क रहेको सबैभन्दा ठूलो पार्टी कांग्रेस बनेको छ- प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कसहित मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बनेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो डिजिटल राजनीतिक संगठन बनेको दाबी गरेका छन्। काठमाडौँमा आयोजित बीपी स्मृति कार्यक्रममा बोल्दै उनले पार्टीका सबै क्रियाशील सदस्यहरूको विवरण डिजिटल रूपमा अद्यावधिक गरिएको जानकारी दिए। यस प्रविधिमैत्री प्रणालीले सदस्यता व्यवस्थापनमा हुने विवाद अन्त्य गर्ने र कांग्रेसलाई अन्य दलभन्दा अगाडि राख्ने विश्वास व्यक्त गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कसहित मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बनेको बताएका छन्।
4 more headlines since

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस सबैभन्दा बढी सदस्य भएको पार्टी बन्ने दाबी गरेका छन्। काठमाडौैंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले हरेक क्रियाशील सदस्यको डिजिटल आइडी बन्ने उनले बताए। उनले भने, ‘अब केन्द्रीय कार्यालयले सदस्यहरूलाई सूचना पुर्याउनका निम्ति विज्ञापन गरिरहनु पर्दैन। डिजिटल नेटवर्क भित्र सूचना हाल्दिएपछि सबै साथीहरूकहाँ त्यो सूचना पुग्ने स्थिति हुन्छ।त्यसैले […]
पौडेलले भने, ‘सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको एकमात्रै पार्टी नेपाली कांग्रेस बन्दैछ । यसमा हामीले गर्व गर्न जरुरी छ । पारदर्शीताको सन्दर्भमा होस् वा सदस्यको नेतृत्वसँग समन्वय गर्ने सन्दर्भमा होस् धेरै कुरामा हामीलाई सजिलो हुनेछ ।’
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कसहितको सदस्यता प्रणाली लागू गरेर नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो डिजिटल राजनीतिक संगठन बनेको दाबी गरेका छन्। बीपी स्मृतिमा जरा अभियानको समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै पौडेलले पार्टीका सबै क्रियाशील सदस्यको विवरण डिजिटल रूपमा अद्यावधिक गरिएको जानकारी दिए। उनले यसले कांग्रेसलाई अन्य राजनीतिक दलभन्दा अगाडि उभ्याएको […]

काठमाडौँ । नेपाली कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको बताएको छ । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले बीपी कोइरालाको ४४ औँ
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको विधान संशोधन गरी केन्द्रीय विभागहरूको संरचनामा परिवर्तन गरेको छ। सं…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …