सर्लाहीका विवेक मण्डलका परिवारलाई गगनले दिए १ लाख, लिए सन्तानको शिक्षाको जिम्मेवारी
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका विवेक मण्डलको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलको परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। थापाले विवेक मण्डलको १३औं पुण्य तिथिको अवसर पारेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुका साथै मण्डलका सन्तानको शिक्षा-दीक्षाको जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्ति अनुसार थापाले व्यक्तिगत तर्फबाट सो राहत उपलब्ध गराउनुभएको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मण्डलको १३ औँ पुण्य तिथिको अवसर पारेर थापाले सो सहयोग उपलब्ध गराएका हुन्। सभापति थापाले मण्डलका सन्तानहरूको शिक्षा-दीक्षाको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलको परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। थापाले विवेक मण्डलको १३औं पुण्य तिथिको अवसर पारेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुका साथै मण्डलका सन्तानको शिक्षा-दीक्षाको जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्ति अनुसार थापाले व्यक्तिगत तर्फबाट सो राहत उपलब्ध गराउनुभएको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका विवेक मण्डलको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरेका छन्।
7 more headlines since

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् । नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो
काठमाडौँ- आत्मदाह प्रयासपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले एक लाख रुपैयाँ सहयोग गरेका छन्। कांग्रेस सभापति थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सभापति थापाले स्वर्गीय गणेश […]
८ साउन, काठमाडौं । काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले एक लाख रुपैयाँ सहयोग गरेका छन् । कांग्रेस सभापति गगन कुमार थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख […]
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ राहत दिएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका विवेक मण्डलका परिवारलाई सहयोग प्रदान गरेका छन्। आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका मण्डलको १३ औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले एक लाख सहयोग गरेका हुन्। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा-दीक्षाको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गरेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए। यस्तै, […]
_CI16rghsRT.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार बोलाइएको यस बैठकमा समसामयिक राजनीतिक प…
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …