Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

सपना प्रधान मल्लले सम्हालिन् कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छिन्। प्रधानन्यायाधीश मनोजकुमार शर्मा बिहीबार भारत भ्रमणमा प्रस्थान गरेपछि मल्लले यो जिम्मेवारी प्राप्त गरेकी हुन्। कामु प्रधानन्यायाधीश मल्ल र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबारका लागि ३६ वटा पेसी तोकिएको छ।

3 publishers · 3 headlines · developing over 9 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

सपना प्रधान मल्ल पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा बिहीबार भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा प्रस्थान गरेका कारण वरिष्ठतम् न्यायाधीश मल्लले स्वतः कामु

archives3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी मल्ललाई

    काठमाडौं । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश […] The post कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी मल्ललाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

    काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.