Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 23h ago

नारायणी अस्पतालका चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका छन्। शनिबार उपचारका क्रममा ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले दोषीमाथि कानुनी कारबाही र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

3 publishers · 3 headlines · 1 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन

पर्सा। स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आज घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्। यहाँस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो। बिरामीको मृत्यु भएपछि

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 23h ago
  1. चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

    वीरगञ्ज- स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो। बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्। पटेलको मृत्युको कारण चिकित्सकको लापरबाहीले भएको आरोप उनका परिवारका […]

  2. दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

    वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण गरेका थिए। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.