Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 7h agolast: 2h ago

सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसाप्रति बाबुराम भट्टराईद्वारा चिन्ता व्यक्त

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उक्त घटनामा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते भएका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत सबै पक्षलाई संयम अपनाउन र थप अस्थिरता बढ्न नदिन आग्रह गर्नुभएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर

story4 publishers
Coverage

3 more headlines since

first · 7h agolatest · 2h ago
  1. सुनसरी घटनामा उच्च संयम अपनाउन पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

    काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुनसरीको देवानगन्ज गाउँपालिका-३ मा भएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम र विवेक अपनाउन आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले भने,‘सुनसरीको देवानगन्जमा एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना हो।’ उनले वर्तमान वैज्ञानिक […]

  2. सुनसरी घटनाप्रति बाबुराम भट्टराईको चिन्ता

    मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले देवानगञ्जमा एक युवकको ज्यान जाने, सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक दंगा अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. सुनसरी घटनाप्रति बाबुराम भट्टराईको आग्रह- सबै पक्षले उच्च विवेक र संयम अपनाऔं

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक हिंसाको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.