Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4h agolast: 2h ago

भुटानी शरणार्थीको मिर्गौला प्रत्यारोपणमा देखिएको कानुनी अड्चन फुकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणमा देखिएको कानुनी र प्रशासनिक अड्चन फुकाउन आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासले यस विषयलाई व्यक्तिको बाँच्न पाउने मौलिक हकसँग जोडिएको संवेदनशील मानवीय विषय भन्दै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापासँग लिखित जवाफ माग गरेको छ। भुटानी शरणार्थी खर्कबहादुर गजमेरकी पत्नी सारा गजमेरको उपचारमा देखिएका बाधा हटाउन यो आदेश दिइएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणमा कानुनी अल्झन फुकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको उपचार र मिर्गौला प्रत्यारोपणमा देखिएको कानुनी तथा प्रशासनिक अड्चन फुकाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह

story2 publishers
Coverage

1 more headline since

  1. मिर्गौला प्रत्यारोपणमा कानूनी अड्चन भोगिरहेका भुटानी शरणार्थीका पक्षमा महत्त्वपूर्ण आदेश

    सर्वोच्च अदालतले मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणमा देखिएको कानूनी अड्चन फुकाउने सन्दर्भमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापासँग लिखित जवाफ माग गरेको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार आदेश जारी गर्दै यस विषयलाई व्यक्तिको ‘बाँच्न पाउने मौलिक हकसँग प्रत्यक्ष जोडिएको संवेदनशील मानवीय विषय’का रूपमा व्याख्या गरेको छ ।भुटानी शरणार्थी खर्कबहादुर गजमेरकी पत्नी सारा गजमेरका दुवै मिर्गौलाले का

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.