सशस्त्र प्रहरी बलको विशेष अपिल : कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने काम नगरौँ
काठमाडौं । सशस्त्र प्रहरी बलले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा विशेष अनुरोध गरेको छ । पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिको सन्दर्भमा समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरी बल, नेपाल परिचालित भइरहेको […] The post सशस्त्र प्रहरी बलको विशेष अपिल : कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने काम नगरौँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....