Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2h agolast: 6 min ago

म संघीयता विरोधी होइन: मधेशवादी नेताहरूसँग प्रधानमन्त्री बालेन शाहको स्पष्टीकरण

प्रधानमन्त्री बालेन शाहले काठमाडौंमा मधेशवादी दलका नेताहरूसँगको भेटमा आफू संघीयता विरोधी नभएको स्पष्ट पारेका छन्। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनले संघीयता विरोधी प्रस्ताव पारित गरेको विषय उठाएका थिए। जवाफमा प्रधानमन्त्री शाहले आफूलाई सपनामा पनि संघीयता विरोधी नसोच्न आग्रह गर्दै आफ्नो अडान प्रस्ट पारेका हुन्।

6 publishers · 6 headlines · 6 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

मधेशवादी नेतासँग प्रधानमन्त्रीको प्रष्टीकरण- म संघीयता विरोधी होइन

मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि उठाएका छन् ।

Coverage

5 more headlines since

first · 2h agolatest · 7 min ago
  1. ‘म संघीयताविरोधी होइन, हिन्दू राष्ट्रको पक्षमा छैन, राजावादी कार्डसँग साइनो राख्दिनँ’

    सुनसरीबाट सल्किएको साम्प्रदायिकताको फिलिङ्गो पश्चिमतर्फ सर्दै गएपछि झस्किएका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेशकेन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन् ।प्रधानमन्त्री बनेको ४ महिनासम्म राजनीतिक दलका नेतासँग सम्वाद नगरेका बालेनले मधेशकेन्द्रित दलका नेताहरूसँग भेटेर केही प्रस्टीकरण दिने प्रयास गरेका हुन् । साथै, उनले धैर्यतापूर्वक नेताका कुरा पनि सुने ।सिंहदरबारमा भएको करिब सवा २ घण्टा लामो छलफलमा मधेशकेन्द्रित दलका ९–१० जना शीर्ष सहभागी थिए । त्यसक्रममा बालेनले आफू संघीयताविरोधी नभ

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  2. प्रधानमन्त्री बालेनले भने– सपनामा पनि नसोच्नुहोला, म सङ्घीयता विरोधी होइन

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. मधेशी दलका नेतासँग प्रधानमन्त्रीले भने- म संघीयता विरोधी होइन, प्रदेशलाई बलियो बनाउँछौं

    काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफू संघीयता विरोधी नभएको भन्दै संघीय संरचनालाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सुनसरी घटनालगायत पछिल्ला विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले संघीयताप्रतिको आफ्नो धारणा प्रस्ट पारेका हुन्। बैठकमा सहभागी नेताहरूले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिँदा तथा सुरक्षा संयन्त्र प्रदेशअन्तर्गत […]

  4. म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह

    काठमाडौं । मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि उठाएका छन् । प्रधानमन्त्रीलाई भेटेर बाहिरिने क्रममा चितवन महाधिवेशनले सङ्घीयता विरोधी प्रस्ताव पारित गरेको विषय आफूले उठाएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । आफूले सङ्घीयताको विषयमा कुरा उठाएपछि प्रधानमन्त्रीले आफूलाई सङ्घीयताविरोधी सपनामा पनि नसोच्न आग्रह गरेको महतोले सञ्चारकर्मीलाई सुनाएका छन् […] The post म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  5. सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्- प्रधानमन्त्री बालेन शाह

    मधेसकेन्द्रित दलका नेताहरुसँगको भेटघाटका क्रममा उनले आफू संघीयता विरोधी नरहेको प्रस्टीकरण दिएका हुन्।

    Setopati logoSetopatiPrivatepolitics6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.