
मधेस र कोशी प्रदेशमा ड्रोनबाट सुरक्षा निगरानी
काठमाडौँ । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायले सामाजिक



