
ओलीको आदेश भन्दै शेरधनले मागे मुख्यमन्त्रीको राजीनामा, हिक्मतले के भने ?
कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहँदा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले मार्गप्रशस्त गर्न मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरेका छन् ।
कोशी प्रदेशको नेतृत्वलाई लिएर नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किएको छ। पार्टी सचिव शेरधन राईले अध्यक्ष केपी शर्मा ओलीको सन्देश भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन निर्देशन दिएका छन्। तर, मुख्यमन्त्री कार्कीले पार्टीको केन्द्रीय सचिवालयले औपचारिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने अडान राखेका छन्।
नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर विराटनगर पुग्नुभएका राईले मुख्यमन्त्री कार्कीसँग दुई घण्टा छलफल गर्नुभएको थियो। कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहेका बेला यो नयाँ घटनाक्रम विकसित भएको हो।
कोशी प्रदेशमा नेकपा (एमाले) भित्रको आन्तरिक विवाद चर्किएसँगै पार्टी सचिव शेरधन राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै राईले विराटनगरमा सांसदहरू र नेकपाका नेता इन्द्रबहादुर आङ्बोलाई भेटेर नेतृत्व परिवर्तनबारे छलफल थालेका हुन्। एमाले नेतृत्वले कार्कीको विकल्पमा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बुझिएको छ।
नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश भन्दै राईले नयाँ सरकार गठनका लागि बाटो प्रशस्त गर्न आग्रह गर्नुभएको हो। एमाले नेतृत्वले तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरे पनि कार्कीले भने पार्टीको औपचारिक निर्णय हुनुपर्ने अडान राख्नुभएको छ।
कोशी प्रदेशको नेतृत्वलाई लिएर नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किएको छ। पार्टी सचिव शेरधन राईले अध्यक्ष केपी शर्मा ओलीको सन्देश भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन निर्देशन दिएका छन्। तर, मुख्यमन्त्री कार्कीले पार्टीको केन्द्रीय सचिवालयले औपचारिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने अडान राखेका छन्।

कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहँदा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले मार्गप्रशस्त गर्न मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरेका छन् ।
27 more headlines since
कोशी प्रदेशमा सत्ता समीकरणको नयाँ फेरबदल र नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा अनेकौँ प्रश्न र अडकलबाजी भइरहेका छन् । विशेष गरी मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश इन्चार्ज शेरधन राईबीचको 'टसल' तथा पार्टी निर्णय कार्यान्वयनको विषयले निकै चर्चा पाएको छ । आखिर कोशी एमालेभित्रको वास्तविक अवस्था के हो ? मन्त्रालय बाँडफाँड र नयाँ सत्ता सहकार्य कसरी अगाडि बढ्दैछ ? यिनै समसामयिक विषयमा केन्द्रित रहेर लोकान्तरका लागि उत्तम पोख्रेलले एमाले स

विराटनगर । नेकपा एमालेमा देखिएको विवादको प्रभाव कोशी प्रदेश सरकारमा पनि परेको छ। एमालेमा पुनर्गठनको मुद्दा चर्किँदै जाँदा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यक्ष ओलीको विपक्षी कित्तामा पुगेका छन्। गएको पुसमा सम्पन्न एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा कोशीबाटै मुख्यमन्त्री
नेकपा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालन र नेतृत्वका सम्बन्धमा सत्तारुढ दलहरूबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा आफू लागिपरेको बताएका छन् ।

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार भेटमा कोशी प्रदेशको आगामी मुख्यमन्त्रीबारे केन्द्रित भएर छलफल भएको थियो। छलफलका क्रममा आङ्बोले एमालेभित्रको मुख्यमन्त्री विवादका कारण गठबन्धनमा समस्या उत्पन्न हुन नदिन शेरधनलाई आग्रह गरेका थिए। आङ्बोले […]

कोशी सरकारमा हिक्मत कार्कीबाट मुख्यमन्त्री पद खोस्न एमालेभित्रै किचलो भइरहँदा एमाले सचिव शेरधन राईले नेकपाका नेता भेटेका छन् ।
ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई यो जिम्मेवारी दिएका छन् । ‘दुई दिनदेखि शेरधन राई विराटनगर बसेर यो काममा लाग्नुभएको छ,’ एक नेताले भने, ‘हिजै मात्र एक होटलमा मुख्यमन्त्री कार्कीसँग दुई घण्टा जति छलफल गर्नुभयो ।’
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि औपचारिक द…
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक विवादित कुरिल टापुको भ्रमण गरेका छन्, जहाँ उनले रुसको प्यासिफिक …
नेपालमा पछिल्लो एक वर्षमा साइबर अपराधका २० हजारभन्दा बढी उजुरी दर्ता भएका छन् भने यस सिलसिलामा १५५ जना पक्राउ परेका …