
राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल
काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारसँग मंगलबार अन्तरक्रिया गर्ने भएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। अन्तरक्रियामा सरकारी सूचना प्रवाहलाई […]

.jpg)



