न्यायाधीशमाथिको दबाबबारे विज्ञप्ति निकाल्ने अन्तर्राष्ट्रिय संस्थालाई संसदीय समितिमा बोलाइयो
संसदीय समितिले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाभियोग दबाब आएको भन्दै चिन्ता व्यक्त गरेका तीन अन्तर्राष्ट्रिय संस्थालाई छलफलका लागि बोलाएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ। नेपालको न्यायपालिकाको स्वतन्त्रता र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको भन्दै यी संस्थाहरूले साउन ८ गते जारी गरेको संयुक्त विज्ञप्तिप्रति समितिले आपत्ति जनाएको हो। कानुन मन्त्री सोविता गौतमले न्यायाधीशहरूलाई महाभियोग लगाउन खोजिएको वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार भ्रामक रहेको बताउनुभएको छ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूसँग स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूलाई महाअभियोगको धम्की दिँदै राजीनामाका लागि दबाब दिइएको भनी विज्ञप्ति जारी गर्ने ती संस्थाहरू संसदीय समितिको छलफलमा अनुपस्थित भएपछि यो निर्णय गरिएको हो। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत ती संस्थाहरूलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूसँग स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूलाई राजीनामा दिन दबाब र महाअभियोगको धम्की दिइएको भन्दै विज्ञप्ति जारी गर्ने एमनेष्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचलाई स्पष्टीकरण सोध्न लागिएको हो। बुधबारको छलफलमा ती संस्थाहरू अनुपस्थित भएपछि समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई यस्तो निर्देशन दिएको हो।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) सँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन दबाब र महाभियोगको धम्की दिइएको भन्दै ती संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिप्रति समितिले आपत्ति जनाएको हो। बुधबार सिंहदरबारमा बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती संस्थाहरूको दाबी भ्रामक रहेको बताउनुभयो।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ। नेपालको न्यायपालिकाको स्वतन्त्रता र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको भन्दै यी संस्थाहरूले साउन ८ गते जारी गरेको संयुक्त विज्ञप्तिप्रति समितिले आपत्ति जनाएको हो। कानुन मन्त्री सोविता गौतमले न्यायाधीशहरूलाई महाभियोग लगाउन खोजिएको वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार भ्रामक रहेको बताउनुभएको छ।
संसदीय समितिले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाभियोग दबाब आएको भन्दै चिन्ता व्यक्त गरेका तीन अन्तर्राष्ट्रिय संस्थालाई छलफलका लागि बोलाएको छ ।
20 more headlines since
काठमाडौँ – नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जगत तिमिल्सिनाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएकोप्रति आपत्ति जनाएका छन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै तिमिल्सिनाले एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स (आईसीजे) लाई स्पष्टीकरण सोध्ने समितिको कदम अधिकार क्षेत्रभन्दा बाहिरको भएको दाबी गरे। ‘कानुन समिति सरकारको […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न

मिनी संसद्मा सभापति र सत्तारुढ दलको प्रतिवाद, विपक्षी दल सशंकित काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोग लगाउने तयारी भइरहेको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सार्वजनिक गरेको दाबीप्रति संसद्ले संस्थागत रूपमा प्रतिवाद गरेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ती संस्थासँग दाबी पुष्टि गर्ने प्रमाण र आधार माग्ने निर्णय गर्दै सरकारलाई त्यस’bout औपचारिक […] The post संसद् छि¥यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सरकारले सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको र महाअभियोगको समेत धम्की दिएको भन्दै सार्वजनिक वक्तव्य जारी गर्ने तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले निर्देशन दिएको छ।
२० साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिने निर्णय गरेको हो । समाज कल्याण परिषद्मा […]

काठमाडौँ । सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै विज्ञप्ति जारी गर्ने तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले छलफलमा अनुपस्थित भएका छन् । सर्वोच्चका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई आगामी सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्याय…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।…
खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन र निकासीबाट संकलन हुने राजस्वमा उल्लेख्य गिरावट आएको जनाएको छ।…