Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Auglast: 6 Aug

रास्वपाले आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझावहरू प्रत्यक्ष रूपमा सुन्नका लागि आगामी साउन २५ गते सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ। पार्टीका सहमहामन्त्री हरि ढकालका अनुसार यो अभियान केन्द्रीय कार्यालय ‘घण्टीघर’ बाट सञ्चालन हुनेछ। यस अभियानअन्तर्गत नागरिकका समस्या सुन्न र सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

+2
9 publishers · 9 headlines · developing over 15 hours
How this story evolved· 2 updates
  1. 3 sources5 Aug

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्नका लागि आगामी साउन २५ गते सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’ बाट सुरु हुने यस अभियानमा प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। सहमहामन्त्री हरि ढकालका अनुसार साउन १३ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

  2. 6 sources5 Augcurrent

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझावहरू प्रत्यक्ष रूपमा सुन्नका लागि आगामी साउन २५ गते सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ। पार्टीका सहमहामन्त्री हरि ढकालका अनुसार यो अभियान केन्द्रीय कार्यालय ‘घण्टीघर’ बाट सञ्चालन हुनेछ। यस अभियानअन्तर्गत नागरिकका समस्या सुन्न र सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

Broke firstHimal Press logoHimal Press

आगामी सोमबारदेखि रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गते साेमबारदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’ बाट अभियान सुरु गरिने भएको हो। रास्वपाका सहमहामन्त्री हरि ढकालद्वारा जारी सूचनाअनुसार अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या […]

Coverage

8 more headlines since

  1. घन्टीघरमा सुरु हुँदै ‘हामी सुन्छौँ’ अभियान

    काठमाडौँ, साउन २१ गते । नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।पार्...

  2. नागरिकको सुनासो सम्बोधन गर्न रास्वपाको ‘हामी सुन्छौं’ अभियान

    रास्वपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

  3. ‘हामी सुन्छौँ’ अभियान सुरु गर्दै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ। केन्द्रीय समितिको निर्णय बमोजिम आगामी साउन २५ गतेबाट पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सुरु गर्न लागेको सहमहामन्त्री हरि ढकालले बताए। नागरिकका गुनासा, समस्या र अमूल्य सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट […]

  4. ‘हामी सुन्छौं’ अभियान सञ्चालन गर्दै रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौं’ अभियान सञ्चालन गर्ने भएको छ ।पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान शुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए ।अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  5. ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  6. सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा

    Ratopati logoRatopatiPrivatestory9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.