केरौन सबस्टेशन परीक्षणका लागि शनिबार पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने
२२ साउन, काठमाडौं । शनिबार पूर्वी नेपालका चार जिल्लासहितका क्षेत्रमा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनको उपकरण परीक्षण तथा सञ्चालन र दुहबी–दमक […]


