
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तान नियुक्न गरेको छ । आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको अभिभारा दिइएको हो ।




