
रोहित पौडेललाई धन्यवाद दिँदै क्यानले के भन्यो ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको सफल नेतृत्व र योगदानका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै रोहितले


