Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Auglast: 12 Aug

कानुन व्यवसायीले व्यावसायिक निष्ठा र मर्यादा कायम राख्नुपर्छ: प्रधान न्यायाधीश शर्मा

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले कानुन व्यवसायीहरूलाई न्यायिक मर्यादा र व्यावसायिक निष्ठा कायम राख्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहन जोड दिनुभयो। उहाँले स्वतन्त्र, निष्पक्ष र इमानदारीपूर्वक गरिने कानुन व्यवसायले नै न्याय प्रणालीको गरिमा बढाउने बताउनुभयो।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डा. शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताए। उनले स्वतन्त्र, निष्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र […]

Coverage

4 more headlines since

first · 12 Auglatest · 12 Aug
  1. कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधान न्यायाधीश

    काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन्। नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधान न्यायाधीश शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

    प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा र व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् ।नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डा. शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले स्वतन्त्र, निष्पक्ष र इमानदारीपूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गरेका छन् । आत्ममूल्याङ्कन गर्ने दिनका रूपमा आत्मसमीक्षा

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधान न्यायाधीश शर्मा

    काठमाडौँ- प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन्। नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताए। उनले स्वतन्त्र, निश्पक्ष र इमानदारीपूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा […]

    Himal Press logoHimal PressPrivatelawyers-professional5 publishers
  4. कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

    काठमाडौँ, साउन २७ गते । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.