
बुटवल र तिलोत्तमाका स्पामा छापा, अमर्यादित गतिविधि गर्ने १२ जना पक्राउ
बुटवल । रुपन्देहीको बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित २५ वटा स्पामा प्रहरीले एकैपटक छापा मारेको छ। स्पा तथा मसाज सेन्टरको आवरणमा अमर्यादित तथा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले

