
टेस्ट शृङ्खला : बंगलादेशको बलिङसामु अस्ट्रेलिया निरीह, १९८ रनमै अलआउट
काठमाडौँ । बंगलादेशले अस्ट्रेलियासँगको दुई खेलको टेस्ट शृङ्खलाको पहिलो खेलमा घरेलु टोलीलाई सुरुवातमै दबाबमा राखेको छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो पारीमा १ सय ९८ रनमै अलआउट भएको
