Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Auglast: 14 Aug

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। बिहीबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थप गरेको हो।

+2
9 publishers · 12 headlines · developing over 19 hours
How this story evolved· 3 updates
  1. 3 sources13 Aug

    जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उनलाई बुधबार ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय पुर्‍याइएको हो।

  2. 7 sources13 Aug

    काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई व्यक्तिगत गोपनीयता हननसम्बन्धी कसुरमा बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले बिहीबार सो म्याद थपको आदेश दिएको हो।

  3. 10 sources13 Augcurrent

    काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। बिहीबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थप गरेको हो।

Broke firstKhabarhub logoKhabarhub

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ । बुधबार अबेर पक्राउ परेका श्रेष्ठलाई हतकडी लगाएर सरकारी वकिलको कार्यालय लगिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । प्रहरीले उनलाई ललितपुरस्थित निवास […]

Coverage

11 more headlines since

  1. पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

    यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।

  2. किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तमा सारिए, अन्य विषयमा पनि अनुसन्धान गरिने

    काठमाडौं । बुधबार पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ । परिसरमा थुनुवाको चाप भएकाले मुद्दा अभियोजनको सहजताका लागि बिहीबार बेलुकी उनलाई त्यहाँ सारिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए । मुद्दाको अनुसन्धानका क्रममा उनीसँग भेट्न चाहने व्यक्तिलाई नियन्त्रित गरिएको प्रहरीले जनाएको छ । उनका अत्यावश्यक […]

  3. पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । समाचारमार्फत व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठमाथि अनुसन्धान अघि बढाउन तीन दिनको म्याद दिएको हो । श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको […]

  4. पत्रकार किशोर श्रेष्ठलाई तीन दिनको म्याद थप, हिरासतमै रहने

    काठमाडौं : पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
  5. म्याद थपका लागि पत्रकार किशोर श्रेष्ठलाई लगियो सरकारी वकिल कार्यालय (तस्बिरहरू)

    प्रहरी हिरासतमा रहेका श्रेष्ठलाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय लगिएको हो।

    Setopati logoSetopatiPrivatesocial12 publishers
  6. किशोर श्रेष्ठको म्याद थप प्रक्रिया सुरू, सरकारी वकिलकहाँ लगियो (तस्बिरहरु)

    जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.