
कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न गठित कार्यदलको प्रारम्भिक अध्ययनमा भेटियो पाँच तहसम्मका बिचौलिया
काठमाडौँ। किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले कृषि उपज महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित
